घट्दो अर्थतन्त्र, बढ्दो खाली सटर(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिड्नेको सख्ंया दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौंका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू प्रशस्तै देखिन्छन् । व्यापारिहरू चिन्ताजनक छन यस्तो अवस्स्था देखेर। देशकै राजधानी जस्तो ठाउँको हालत यस्तो छ भने राजधानी बाहिरको अवस्था कस्तो होला आफैं अनुमान लगाउन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?