सिटिजन्स सुपर म्युचुअल फण्ड बाँडफाँट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को २०८० वैशाख ६ गतेदेखि २० गतेसम्म निष्कासित कुल ७५ करोड आवेदन रकम आइतबार कम्पनीले बाँडफाँट गरेको छ ।

निष्कासन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थालगायतलाई कम्पनीले धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको जनाएको छ । योजनाको कोष प्रवद्र्र्धक सिटिजन्स बैंक इन्टरनेसनल तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?