मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको बताउनु भयो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो।

२०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?