कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ: अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिनुभएकाे छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के-कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिनुभएकाे हाे । यसमा आफू सहमत रहेको उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?