यस्तो छ तपाईंको जेठ ९ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ ९ गते मंगलबार ई.सं. २३ मे, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष चतुर्थी, नक्षत्र- आद्र्रा १२ः१२ बजेसम्म त्यसपछि पुनर्वशु, योग- शूल, करण- वणिज, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः१३, सूर्यास्तः १८ः४९ ।

मेष : निकटजनहरूसँग असमझदारी बढ्न सक्छ ।

वृष : विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ ।

मिथुन : विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कट : व्यापार तथा उद्योगतर्फ लाभ उठाउने मौका छ ।

सिंह : आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

कन्या : जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ ।

तुला : सरकारी कामकाजमा विलम्ब हुनेछ ।

वृश्चिक : नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ ।

धनु : गलत सल्लाहको पछि लाग्दा नोक्सानी बेहोर्नुपर्ला ।

मकर : व्यावसायिक क्षेत्रमा थप लगानी बढाउन सकिनेछ ।

कुम्भ : असंयम व्यवहारले समस्या निम्त्याउनेछ ।

मीन : प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?