अस्तव्यस्त राजधानी(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालेका पछिल्ला कदमले राजधानी केही भएपनि हेर्न लायक भएको छ । तर शहरका केही स्थान छाडेर अन्यत्र हेर्ने हो भने अहिले पनि अवस्था उस्तै छ । धुलो र धुँवाका कारण सडकमा हिड्न सक्ने अवस्था छैन भने सबारी जाम टाउको दुखाइ बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?