काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी भएको छ ।
चार दिने भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध नागरिकता विधेयक खारेज गर् भन्दै सिनामंगल अगाडि केही व्यक्तिले नाराबाजी गरेका हुन् ।
नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजावादीहरु रहेकाे बताइएकाे छ । अन्य नेकपा बहुमत, बिप्लव समूह लगायत छन् । र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीको भनाइ छ ।
*यसअघि भूलवस अन्यथा भएकोले सच्याइएको छ । सं.
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच