ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । एक कर्मचारी, एक बिरुवा रोपण अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका बोटबिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाइएको हो ।

विराटनगर एयरपोर्ट रोड, मिर्चैया, काठमाडौंको टोखास्थित लाखेडाँडो, पोखरा रंगशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?