अभिनेता मंगल ढिल्लनको निधन

Read Time = 1 min

एजेन्सी । बलिउड चलचित्र तथा टिभी सिरियलका चर्चित अभिनेता मंगल ढिल्लनको निधन भएको छ । लुधियानाको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँले ‘खून भरी माङ’, ‘दलाल’ र ‘तुफान मेल’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । मंगल पञ्जावको फरिदकोटका बासिन्दा हुनुुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?