काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ । यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ । ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २९ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच