सडक छेउमा रंगिचंगी फूलसहितका गमलाले थपियो उपत्यकाकाे सौन्दर्य (तस्वीरमा हेर्नुहोस्)

Read Time = 3 mins

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्। बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।

बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि महानगरपालिकाको मुहार फेरिँदै गएको छ । काठमाडौंका व्यस्त देखिने सडक किनारामा महानगरले शनिबारदेखि रंगीचंगी फूलका गमलाहरू राखेको हो।

 

तस्वीर : फोटो लाईब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?