मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?