यस्तो छ- फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(बिहीबार) को मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ९०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४६, भारतीय आलु रातो ३५, टनेल गोलभेडा सानो ३२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल १०, ब्रोकाउली ८०, कागती १४० रुपैयाँ, भिण्डी रू ९०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ७०, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया २००, छ्यापी सुकेको १४०, खु्र्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०,रुख कटहर ३०, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?