सानिमाको अनलाइन सेवामा थप सुविधा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट, गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत् आधिकारिकता जानकारी लिन सकिने सुविधा ल्याएको छ । सानिमा बैंकद्वारा जारी ब्यालेन्स सर्टिफिकेटको आधिकारिक उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्युआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत् लिन सकिनेछ ।

त्यसैगरी बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको पनि व्यवस्था गरेको छ । जसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत् लिन सकिने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?