ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
मिति २०८० साउन ७ गते आइतबार, ई.सं. २३ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष षष्ठी, नक्षत्र- उत्तरफाल्गुनी, योग- परिघ, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदय ५ः २३, सूर्यास्तः १८ः५७ ।
मेष : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
वृष : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मिथुन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कर्कट : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
सिंह : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
कन्या : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
तुला : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
वृश्चिक : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
धनु : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मकर : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कुम्भ : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच