समृद्धि र हिमालयन क्यापिटलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच पिएमएस व्यवस्थापनका लागि सम्झौता भएको छ । सम्झौताअनुसार हिमालयन क्यापिटलले उक्त संस्थामा आबद्ध ग्राहकको पिएमएस व्यवस्थापनका लागि आवश्यक बैंकिङ सुविधाका लागि समृद्धि फाइनान्समार्फत् सहकार्य गर्नेछ ।

सम्झौतापत्रमा समृद्धिका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र हिमालयका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?