कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ।

भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हो।

बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?