पेन्टाथलनमा नेपाललाई कांस्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले हेइनाम कोरिया ओपन अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन प्रतियोगितामा कांस्य पदक जितेको छ । नेपालले यू-१९ उमेर समूहको रिलेमा कांस्य जितेको नेपाल मोर्डन पेन्टाथलन संघका सदस्य ज्ञानेन्द्र श्रेष्ठले जनाउनुभएको छ ।

दक्षिण कोरियाको हेइनाममा जारी रिलेमा राहुल दर्शन, सोयवमान श्रेष्ठ र शुलभ सुनुवार सम्मिलित नेपाली टोलीले कांस्य पदक जित्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?