युथ डाइलगमा कोकको सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका-कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्र्ड’ सम्बन्धी प्रेरणादायी छलफल सम्पन्न भएको छ । पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौं डनबस्को कलेजमा भएको हो ।

कोका-कोला नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा तीन प्यानेलिस्ट अर्थात् अनुष्का श्रेष्ठ, सिइओ/को-फाउण्डर, पूर्वमिस नेपाल २०१९ सृष्टि वैद्य, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हब र स्नेहा श्रेष्ठ कम्युनिकेसन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका-कोला बेभरेज नेपाल रहेका थिए । कार्यक्रममा सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?