सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । करिव ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेको सीआईबी स्रोतले जानकारी दियो।

पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?