एसिया कप क्रिकेटको उद्घाटन सत्रमा गायिका त्रिशला गुरुङले दिइन् प्रस्तुति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।

उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?