‘तीज म्युजिक अवार्ड’ उत्कृष्ट पाँच सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रालिको प्रस्तुति ‘तीज म्युजिक अवार्ड २०८०’ उत्कृष्ट पाँच सार्वजनिक भएको छ । यही भाद्र ३० गते चलचित्र विकास बोर्ड चाहबेलमा आयोजना हुने तीज म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो ।

उत्कृष्ट पाँचमा तीज गीत, शब्द, लय, गायक, गायिका, मोडेल पुरुष, मोडेल महिला, नव गायक, नवगायिका, छायांकार, म्युजिक एरेञ्ज, निर्देशक, नृत्य निर्देशक, शृंगार, नवमोडल र सम्पादन रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?