काठमाडौं । गीतकार स्रष्टा गणेश सुवेदीको तीज गीत ‘भन्छन् स्वामीले’ सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, तारावीर पाण्डेको संगीत, राजीव शाहको एरेञ्ज तथा मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुरेश पाण्डेको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा मोनिका बुढाथोकी र सविन घिमिरेले श्रीमान-श्रीमतीको भूमिकामा अभिनय गर्नुभएको छ ।
मोनिकाको नृत्य तथा सविनको अभिनय मौलिक रहेको छ । बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानको छ । गीतको भिडियो इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलमा छायांकन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच