नेपाललाई युक्रेन बनाउन खोजिँदै छ : विप्लव

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाउनु भएको छ ।

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाउनु भयो ।

यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उहाँको भनाइ छ । इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उहाँले देश जटिल अवस्थामा पुगेकाले समाजवादीहरु एक भएर समाजवादी मोर्चा गठन भएको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गोपाल
गोपाल
2023-09-11 4:32 pm

Ukrain त तपाइहरुले बन्दुक उठाए देखि नै सुरु भएको हो नि।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?