चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ ।

आईतवारबाट शुरु भएको चीनको शेङझोङ तालको १२ औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आईतवारबाट शुरु भएको हो । प्रतियोगिता चार दिनसम्म चल्नेछ । जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागीता जनाउनेछन् ।

उहाँलै माछा मार्नु रमाइलोका साथै स्वास्थ्यका लागि राम्रो भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?