‍डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभवसमेत संगाल्नुभएका डा. केसीको शब्द सृजना रहेको ‘म युग बोल्छु’मा स्वर र संगीत बलराम समालको रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?