प्राइमद्वारा रक्तदान कार्यक्रम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्राइम कमर्सियल बैंकले १७औँ वर्ष प्रवेशका अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारीको उत्साहप्रद सहभागिता रहेकोमा ५१ जनाले रक्तदान गरेका छन् । रक्तदातालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?