‘तिम्रो सबै कुरा मन पर्छ’मा सनम र हेमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । खप्तड क्षेत्रमा छायांंकन गरिएको गीतको भिडियो ‘तिम्रो सबै कुरा मन पर्छ...’ सार्वजनिक भएको छ । विशाल निरौला र रिज्योना कार्कीको स्वर, गायक निरौलाकै शब्द, संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जनक सिंहको निर्देशन रहेको गीतको भिडियोमा सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रूपमा देख्न सकिन्छ । दृश्यमा खप्तड अन्तर्गत रहेको गीतको भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो ।

खप्तडका अत्यान्तै मनमोहक दृश्यहरू भिडियोमा कैद गरिएको छ । दीपक गीरीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंंको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?