यस्तो छ तपाईंको असोज १२ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १२ गते शुक्रबार, ई.सं. २९ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष पूर्णिमा, नक्षत्र- उत्तरभाद्रपदा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- मीन, सूर्योदय ५ः५६ सूर्यास्तः १७ः५१ ।

मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मिथुन : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कन्या : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

तुला : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु  : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?