इजरायलले दुई साता बन्द गरेको गाजा नाका पुनः खोल्यो

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजरायलले सीमा बिरोधका कारण दुई हप्ताका लागि बन्द गरेको नाका पुनः सञ्चालनमा ल्याएको छ ।

बिहीवार गाजा पट्टीसँगको आफ्नो मुख्य क्रसिङ प्वाइन्ट फेरि खोलेको हो । इरेज क्रसिङ गाजा र इजरायलबीचको एकमात्र पैदल मार्ग हो ।

इजरायलले यहुदीहरुको नयाँ वर्षको छुट्टीको लागि क्रसिङ बन्द गरेको थियो । करिव १८ हजार गाजावासीहरुले इजरायली अधिकारीहरुबाट इजरायलमा काम गर्न अनुमति लिएका थिए । जसले प्यालेस्टाइनीको अर्थतन्त्रमा धेरै आवश्यक राजश्व जुटाउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?