काठमाडौं । कुमारी बैंकले दशैँलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधासहित ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याएको छ । योजनाअन्तर्गत कार्ड तथा मोबाइल बैंकिङमार्फत् भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम् पाँच सय एक रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार क्यासब्याक रकम पिओएस, क्युआर पेमेन्ट र अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । योजना कात्तिक ५ गतेसम्म लागू हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच