✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० असोज २३ गते मंगलबार, ई.सं. १० अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष एकादशी, नक्षत्र- अश्लेषा, ७ः२९ बजेपछि मघा, योग- साध्य, करण- वालव, चन्द्रराशि- कर्कट, सूर्योदय ६ः०१ सूर्यास्तः १७ः३९ ।
मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
मिथुन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
सिंंह : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
तुला : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।
कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच