धनगढी । एमाले सुदूरपश्चिमको सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत हुनुभएकाे छ ।
सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत हुनुभएकाे हाे । उपसचिवमामा अशोक चन्दले फिर्ता लिएपछि बिक सर्वसम्मत हुनुभएकाे हाे ।
यस अधि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसक्नुभएकाे छ । अहिले अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउदको उम्मेदवारी परेको छ।
उपसचिवमा महिला तर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ । उनीहरुबिच पनि सहमतिको प्रयास भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच