काठमाडाैं । मंगलवार साँझ इजरायली सेनाले मध्य गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा गरेको आक्रमणमा परी ३ देखि ४ सय सम्मको मृत्यु भएको बताइएको छ ।
उद्धारका लागि चिकित्सकको टोली र सुरक्षाकर्मीहरु घटनास्थलमा रहेका छन् । अहिले पनि दुर्घटनामा परी मृत्यु हुनेहरुलाई बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ ।
अहिलेसम्म स्वास्थ्य मन्त्रालयले मृतकको संख्या यकिन गर्न सकेको छैन । तर धेरै संख्यामा मृत्यु भएको अनुमान छ । इजिप्ट सरकारले इजरायल र हमासमा सहयोगका लागि समन्वय गरिरहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच