काठमाडौं । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक भएको हो ।
दिल ब्लोन, उषा उप्रेती लगायतको अभिनिय रहेको गीतको भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको छ । ब्लोन एक दशकपछि गीत संगीतको क्षेत्रमा पुनःफर्कनु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच