
गुल्मी । गुल्मीमा किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शान्तिपुरको पुल मुनी शुक्रबार बिहान अर्धनग्न अवस्थामा शव फेला परेको हो ।
घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख नविनकिशोर प्रधानसहितको टोली पुगी घटनाबारे थप अनुसन्धान भैरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच