नेपालगञ्ज । चलचित्र ‘प्रेमगञ्ज’बाट चर्चा कमाएका नायक तेज गिरीले बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ संघको आयोजनामा यही १७ र १८ गते नेपालगञ्जमा सम्पन्न प्रथम मेयर कप ‘राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस प्रतियोगिता-२०८०’ को ६८ केजी तौल समूहमा रजत पदक जित्न सफल हुनुभएको छ ।
प्रतियोगितामा देशभरबाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरूको सहभागिता थियो । ‘यो प्रतियोगितामा मैले पहिलो पटक सहभागिता जनाएको हो ।’ उहाँले पहिलो पटकमै दोस्रो स्थान हासिल गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।
उहाँ अभिनित पछिल्लो चलचित्र ‘उपहार’ पहिलो गीत ‘वाह वाह वाह...’ सार्वजनिक भएको छ । यो चलचित्र आउँदो फाल्गुन २५ गदेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच