
काठमाडौं । चाडपर्वका अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि बम्पर छुटसहितका योजना सार्वजनिक गरेको छ ।
यस्ता खाताको सहज पहुँचले ग्राहकले सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै धितोपत्र निष्कासन कम्पनीको पुँजी सुनिश्चितताका लागि सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच