भुकम्प पीडित कले बिकको बासस्थान बिप्लवले बनाई दिने

हिमालय टाइम्स
Read Time = 1 min

जाजरकोट । कार्तिक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुग्नुभएकाे हाे ।

अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उहाँ जाजरकोट पुग्नुभएकाे हाे ।

जाजरकोटस्थित नलगढ-१ २ चिउरीका एकल परिवार कले बिकको घरको पुननिर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गर्नुभएकाे हाे ।

नेपाल महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुननिर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?