भारतको औद्योगिक उत्पादन सेप्टेम्बरमा ५.८ प्रतिशतले घट्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतको औद्योगिक उत्पादन सेप्टेम्बरमा ५.८ प्रतिशतमा घटेको छ । औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारित भारतको कारखाना गतिविधि वृद्धि अगस्टमा १०.४ प्रतिशतबाट सेप्टेम्बरमा ५.८ प्रतिशतमा झरेको हो ।

खानी, निर्माण र बिजुली क्षेत्रहरुको लागि औद्योगिक उत्पादनको सूचकांक क्रमशः १११.५, १४०.६ र २०५.९ मा रहेको छ । सेप्टेम्बरमा प्राथमिक वस्तुको सूचकांक १३८.८, पुँजीगत वस्तुको लागि १११.६, मध्यवर्ती वस्तुको लागि १५३.८ र पूर्वाधार/निर्माण सामग्रीको लागि १६८.७ रहेको छ । न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?