बत्तीहरुको पर्व तिहार (हेर्नुहोस, फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । तिहारलाई दिपावली पनि भन्ने गरिन्छ । दिप अर्थात बत्तीको सिधा सम्बन्ध यो पर्वमा हुने भएकोले पनि यसो भनिएको हो । बत्ती बिना तिहार अधुरो हुन्छ । यमपन्चक सुरु भए संगै मानिसहरु घर अफिसमा बत्तीले सजाउन थाल्छन् । झिलिमिली बनाउछन् । त्यसैले सहर अझ सुन्दर देखिन्छ ।

हेर्नुहोस् तस्विरहरुः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?