लुम्बिनी प्रदेशका ४ जिल्लामा मंसीर ४ गते सार्वजनिक विदा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । छठ पर्वको समापनको दिनमा लुम्बिनी प्रदेशले चार जिल्लामा सार्वजनिक विदा दिएको छ ।

छठ पर्वको समापनको दिन अर्थात मंसीर ४ गते सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको लुम्बिनी प्रदेशको गृह मन्त्रालयले सूचनाजारी गर्दै विदादिने जानकारी गराएको हो ।

जस अनुसार लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहि , कपिलवस्तु , बाँके र नवलपरासीमा सार्वजनिक विदा दिइएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?