काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकपको अहिले भइरहेको फाइनलमा ५० ओभरमा अल आउट हुँदै घरेलु टोलीले भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा २४० रनमात्र बनाउन सक्यो ।
भारतका लागि विराट कोहली ५४ र केएल राहुलले अर्थ शतक बनाए । सुरुवाती ब्याट्स मेन सस्तैमा गुमाएको भारतका लागि कोहली ५४ र राहुल ६६ रन बनाउँदै खेल सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच