धादिङ । सल्यानटार ‘डान्स आइडल’को उपाधि उन्नति पाण्डे (युनिसा)ले जित्नुभएको छ । प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला-२०८० मा पाण्डे प्रथम सल्यानटार ‘डान्स आइडल’ बन्नुभएको हो । पाण्डेले २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै सल्यान्टार आइडल बन्नुभएको हो । डान्स आइडलको उपाधिसँगै पाण्डेलाई पुरस्कारस्वरूप नगद तथा ट्रफीसमेत प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच