
काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको प्रदर्शनस्थल बल्खु वरपर चहलपहल सुरू भएको छ । कार्यक्रमस्थलमा बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आज दुर्गा प्रसाईं नेतृत्वको समुह र नेकपा एमाले निकट युवा संघ नेपाल नेतृत्वको समुहले छुट्टाछुट्टै विरोध प्रदर्शनको गर्दैछन । दुर्गा प्रसाईंको समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मूख्य नारा दिएर विरोध कार्यक्रम गर्दैछ ।
बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच