काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदीयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । काठमाडौंमा पर्सा मिलन केन्द्रले आयोजना गरेको २३औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव र उद्योग, वाणिज्य एवं आपूर्तिमन्त्री रमेश रिजाललगायतको उपस्थिति थियो ।
डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गर्नुभयो । सोही अवसरमा उद्योगपति ताराचन्द केडियालाई उद्योग क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच