पर्यटनको क्षेत्रमा रुप्से होलीडेजको चर्चा

सुरेन्द्र थापा
Read Time = 1 min

काठमाडौं । पर्यटनको क्षेत्रमा काम गर्दै आएको रुप्से होलीडेज बिशेष चर्चामा छ । होलिडेजले लामो समय देखी नेपालीहरुलाई बिदेश टुर प्याकेजको ब्यवस्था गर्दै आएको छ ।

पर्यटन ब्यवसाय बाहेक यो कम्पनी विभिन्न सामाजिक कार्यमासमेत जोडिएको छ । हाल नेपाली क्रीकेट टिम संगसमेत होलिडेज ट्राभल पार्टनरको रुपमा आवद्द छ ।

होलिडेजले हाल सम्म म्याग्दीका स्कुल, क्लबहरु मन्दिर तथा जाजरकोटमा सहयोग गर्दै आएको छ । होलिडेजका सिइओ तथा फाउन्डर रमेश पराजुलीले आफ्नो काम प्रति नेपालीले बिश्वास गर्दै आएको बताए ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Mona
Mona
2024-03-21 4:24 pm

Good Going…..Bravoo !!!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?