नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ भने सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको समीक्षा गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?