नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तासीन दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।

आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्नेबारे निर्णय हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने पार्टीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?