प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।

बुधबार प्रि-ओपन सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ ।

यो सेसनमा १५ स्टकको २ लाख २० हजार ४९४ रुपैयाँ बराबरको ३७० कित्ता सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?